पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे दुई लाख धरौटी माग सोमबार ९ चैत २०८२ ०८:४९ PM विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग...