एकीकृत समाजवादीमा वामदेवलाई वरिष्ठ नेताको जिम्मेवारीसहित तेस्रो वरियता शुक्रबार ३१ साउन २०८२ ०२:३० PM काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई वरिष्ठ नेता बनाउदै तेस्रो वरियतामा राखेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गौतमलाई स्वागत ग...