×

विजयादशमीको साइत

images

असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत

  • शुक्रबार​ ३१ भदौ २०७९ ०७:४१ PM

काठमाडौँ : यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।