आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द बुधबार २७ मंसिर २०८० ११:३६ AM वीरगञ्ज (पर्सा) २७ मङ्सिर - आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग क...