कमरेड विद्याको राजिनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ- उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मङ्गलबार ९ बैशाख २०८२ १२:२८ PM काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपरेको हो भन्दै प्रश्न गरेक...