×

दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने

images

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

  • शुक्रबार​ ३ कात्तिक २०८० ०१:५१ PM

काठमाडौँ, ३ कात्तिक : दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।...