सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन बुधबार ८ कात्तिक २०८० ०४:१२ PM मलङ्गवा, ८ कात्तिक ः सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्...