दीपक मनाङेको सांसद पद खारेज बुधबार ४ असार २०८२ ०९:१८ PM काठमाडौं। गण्डकी प्रदेशका सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेको सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज भएको निर्णय गरे...