×

दिल्लीस्थित नेपाली दुताबास

images

उत्तराखण्डको धरालीको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा नेपालीको नाम छैन- दुताबास

  • शुक्रबार​ २४ साउन २०८२ ०१:४२ PM

काठमाडौँ । दिल्लीस्थित नेपाली दुताबासले भारतको उत्तराखण्डको धरालीमा आएको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको बताएको छ...