भारतीय नीतिगत 'घेराबन्दी'-भारतको अवरोधपछि नेपाली चिया उद्योग बन्द, लाखौं किलो चिया गोदाममै
- मङ्गलबार २ असार २०८३ ०९:५५ AM
झापा, ७ वैशाख : भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने ब...