त्रिवि स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी आइतबार ५ चैत २०७९ ०९:०१ PM काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।...