आज पश्चिम तराईमा विशेष पूजापाठ गर्दै तिनछठ्ठी पर्व मनाइँदै मङ्गलबार १९ भदौ २०८० ०१:५७ PM लुम्बिनी, १९ भदौः व्रतालु महिलाहरुले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्य लाभको कामनासहित यो पर्व मनाइरहेक...