तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए आइतबार ३१ भदौ २०८० ०२:२० PM गलेश्वर (म्याग्दी), ३१ भदौ : भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको...