×

तेह्रथुमको आठराई-६ चुहानडाँडा

images

जंगलको आगो बस्तीमा पस्दा तेह्रथुममा १४ घर जले

  • शनिबार १३ फागुन २०७९ ०९:५६ AM

तेह्रथुमको आठराई-६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ...