फागुन २१ को निर्वाचनमा सेना परिचालनको सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषदको निर्णय बिहीबार ५ मंसिर २०८२ ०७:५९ PM काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न भएको छ । विहिबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् राष्ट्रिय...