रास्वपा महाधिवेशन: संस्थापन पक्षका विपिन र सोविताको सानदार जित, पराजित भएपछि मनिष झाले के भने? शुक्रबार १२ असार २०८३ ०७:२५ PM चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन कुमार आचार्...