×

sharmilatamang

images

काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई धराने मेयर हर्कले एक महिनाको तलब दिने

  • शुक्रबार​ २८ असोज २०७९ ०८:५५ PM

काठमाडौं- धरानका मेयर हर्क सम्पाङले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका...