शान्ति प्रक्रियाको बाँकी काम जसरी पनि पूरा गर्ने : उपप्रधानमन्त्री श्रेष्ठ शनिबार ९ बैशाख २०८० ०१:५६ PM ९ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् ।