×

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल

images

अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला

  • शुक्रबार​ १३ माघ २०७९ ११:१० AM

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला जलाएको छ ।