आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै मङ्गलबार १६ माघ २०८० ०९:०८ AM काठमाडौँ, १६ माघ : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । ...