×

सेयर बजारमा दोहोरो अंकको गिरावट

images

सेयर बजारमा दोहोरो अंकको गिरावट

  • आइतबार​ २६ जेठ २०८२ ०७:५४ PM

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ०६ अंकले घटेर २६२९ दशमलव ८९ को विन्दुमा पुगेको छ...