नेप्से सामान्य अंकले घट्यो, २ अर्ब ८६ करोडमाथिको कारोबार बिहीबार १२ माघ २०७९ ०३:४५ PM काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन...