बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल आइतबार १४ साउन २०८० ०५:३१ PM संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ...