अमरेशले नेपाललाई लिजमा दिऊँ भनेपछि एमालेको आपत्ति, कारबाही र अभिव्यक्ति हटाउन माग आइतबार ८ असार २०८२ १२:५३ PM काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि प्रतिनिधि सभा बैठकमा एमालेले आपत्ति जनाएको छ । सांसद सिंहले आपत्तिज...