पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री गौतमले भनिन्- भ्रष्टाचार भएको सुन्न नपरोस् आइतबार १० कात्तिक २०८२ ०८:२६ PM काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् । पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको...