इन्धनको सट्टा नगद दिने निर्देशिका तयार शुक्रबार २४ कात्तिक २०८० ०८:०६ AM काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ...