साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा आइतबार १४ असोज २०८० ०७:०० AM दोहा । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा ९एक्जिट भिसा०को प्र...