सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने सोमबार १३ साउन २०८२ ०५:३० PM धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विहीबार विश्वासको मत लिने भएका छन् । साउन १५ गते विहिबार ५ बजेदेखि बस्ने प्रदेश सभाको बैठकमा म...