सतुङ्गलस्थित आर.आर. कम्प्लेक्सको कपडा गोदाममा आगलागी बिहीबार २ जेठ २०८२ ०१:०५ PM काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-११, सतुङ्गलस्थित आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको...