सशस्त्र प्रहरीद्वारा नारायणी नदीमा फसेका २२ जनाको उद्धार शुक्रबार १७ जेठ २०८२ ०९:३९ AM काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१६, शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। उनीहरु नदीमा गिट्टी-बालु...