×

सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त

images

सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त, डिएसपी शर्मासहित ६ जना सुरक्षाकर्मी घाइते

  • शुक्रबार​ २० असार २०८२ १०:२९ AM

 ढल्केबर : धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ। तस्करीका सामान नियन्त्रणमा लिने...