अडियोमा आवाज भएका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ- सुर्य थापा बुधबार १ साउन २०८२ १२:१९ PM काठमाडौँ । नेकपा एमालेका सांसद सुर्य थापाले घुस प्रकरणको अडियोमा बोलेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन् । सांसद थापाले सार्वजनिक...