रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त बुधबार १० बैशाख २०८२ ०८:१६ PM काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक...