सार्वजनिक यातायात व्यवसायीहरूको प्रदर्शन, माग पुरा नभए देशभरि अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा आइतबार १९ जेठ २०८२ ०२:३० PM सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे मागसहित चरणबद्ध आन्दोलन थालेका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार माइती...