एक नेपालीको टाउकोमा ८१ हजार ऋण बुधबार ४ पुस २०८० ०७:५७ AM काठमाडौं । सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ ।...