राजनीतिक बन्दीहरूको रिहाइका लागि सत्ता गठबन्धन दल सहमत (पूर्णपाठसहित) बिहीबार २३ चैत २०७९ ०८:५७ PM काठमाडौं । १० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । १० दलीय सत्ता गठबन्धनको सरकारले सार्वजनिक गरेको न्यूनतम्...