सरकार र यातायात व्यवसायीबीचको वार्ता विनानिष्कर्ष टुङियो सोमबार २० जेठ २०८२ ०९:२१ PM काठमाडौं। सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ। सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएसँ...