आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने मङ्गलबार १६ माघ २०८० ०१:३३ PM काठमाडौं । आज मङ्गलबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा स...