×

सञ्चारमन्त्री खरेल

images

सञ्चारमन्त्री खरेलको पदभार ग्रहण, पहिलो निर्णय १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क इन्टरनेट

  • सोमबार ६ असोज २०८२ ०८:३३ PM

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।...