×

सङ्खुवासभामा बाढी

images

सङ्खुवासभामा बाढी- एक जनाको मृत्यु, १७ मजदुर सम्पर्क विहीन

  • आइतबार​ ३ असार २०८० ०८:३६ AM

सङ्खुवासभा । सङ्खुवासभाको हेँवा खोलामा गएराती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेट...