मुलुकको सन्तुलित विकासका लागि सङ्घीयता आवश्यक ,पूर्वमुख्यमन्त्री शाही शुक्रबार २९ भदौ २०८० ०२:३१ PM काठमाडौँ, २९ भदौ ः मुलुकमा सङ्घीय संरचना कार्यान्वयन भएको छ वर्ष पुग्दैछ । यस अवधिमा आम नागरिकलाई सेवा लिन जिल्ला सदरमुकाम र केन्द्र जानैपर्ने...