विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु मङ्गलबार २६ असार २०८० ०९:१० PM सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको आज मृत्यु भएको छ ।