सन अफ सरदार- २ र धडक- २ दर्शक आकर्षित गर्न असफल बुधबार २२ साउन २०८२ ११:५४ AM काठमाडौँ । बलिउडमा फेरि एक पटक बक्स अफिसमा ठुला फिल्मको भिडन्त भएको छ । हालै रिलिज भएका धेरै फिल्महरूले दर्शकहरूलाई सिनेमाघरहरूमा आकर्षित गर्न सफल भएका छन् भ...