राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित शनिबार ४ चैत २०७९ १०:३६ AM काठमाडौं । सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त सहिदहरुको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ । मन्त्री परि...