आज सर्वदलीय बैठक बुधबार १८ चैत २०८२ ०८:५१ AM काठमाडौं। संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि आज सर्वदलीय बैठक बोलाएको छ। संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई आज अपराह्न...