रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका कर्मचारी पक्राउ बुधबार १७ बैशाख २०८२ ०५:०२ PM काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट आफैं पक्राउ परेका छन् । स्रोतका अ...