राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता, निर्विरोध हुने सम्भाबना आइतबार २२ माघ २०७९ ०३:३८ PM काठमाडौं । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । ...