राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी बुधबार ८ असोज २०८२ ०८:३७ PM काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिश बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन ग...