राष्ट्रपति चयनका लागि मतदान सुरु, मतदान दिउँसो ३ बजे सम्म बिहीबार २५ फागुन २०७९ १०:२० AM काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको ह...