रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काइदिन माग शनिबार २० माघ २०८० ०८:२० AM काठमाडौँ : रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारलाई आग्रह गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनम...